राजनीति

महावीर पुन प्रेरणाको स्रोतः मन्त्री बि.सी.

दैलेखः कर्णाली प्रदेशका पर्यटन मन्त्री कृष्ण कुमार बि.सी.ले डा. महावीर पुनलाई नेपालकै प्रेरणाको स्रोत व्यक्तिका रूपमा लिनुपर्ने बताएका छन् । दैलेखमा आफ्नो जीवन कथा बिक्री गर्न आएका महावीर पुनसँगको भेटमा बोल्दै मन्त्री बि.सी. यस्ता महान्...

पुरा पढ्नुहोस
कर्णालीका कर्मचारीलाई विवाह विदा

सुर्खेत : कर्णाली प्रदेश सरकारले कर्मचारीलाई विवाह र पर्यटन बिदा थप गरेको छ । प्रदेश सरकारले ल्याएको ‘कर्णाली प्रदेश निजामती सेवा नियमावली, २०८०’मा राष्ट्रियरूपमा दिँदै आएको हाजिरी र बिदा भइपरि आउने बिदा, पर्व बिदा,...

पुरा पढ्नुहोस
प्रयोगमा आएन् नमूना बस्ती

कालीकोट : कालीकोट जिल्लाको रास्कोट नगरपालिका–७ पोखरीकोटमा निर्माण गरिएका नमूना बस्ती सञ्चालनमा आउन सकेका छैनन् । बाढीपहिरो पीडितका लागि निर्माण गरिएका नमूना बस्ती निर्माण पूरा नहुँदा सञ्चालनमा        आउन नसकेका हुन् । विसं...

पुरा पढ्नुहोस
माओवादी घटकबीच एकता जरुरीः प्रचण्ड

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको संघर्षबाट प्राप्त परिवर्तनको रक्षाका निम्ति माओवादी घटकबीचको एकता अपरिहार्य रहेको बताएका छन् । माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा शनिबार सहिद प्रतिष्ठान नेपालको १४औँ...

पुरा पढ्नुहोस
समाजवाद–विकास नजोडिएको साइनो

विकास र समाजवादसंविधानमा समाजवाद–उन्मुख राज्य व्यवस्था उल्लेख गरिएको छ । पार्टीहरूका आधिकारिक दस्तावेज र घोषणापत्रहरू हेर्ने हो भने पनि समाजवाद लेखिएको छ । तर, जुनसुकै पार्टी सरकारमा गए पनि विकास उसको प्रमुख प्राथमिकतामा पर्छ...

पुरा पढ्नुहोस
आफ्नो जीवन कथाको पुस्तक लिएर महावीर पुन दैलेखमा

दैलेखः आफ्नो जीवन कथामा आधारित बिक्री गर्न डा. महावीर पुन दैलेख आएका छन् । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले आफ्नो जीवन कथामा आधारित ‘महावीर पुन–सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तक लिएर दैलेख...

पुरा पढ्नुहोस
विद्यार्थीलाई शैक्षिक सामग्री

दैलेखः नारायण नगरपालिका–८ तर्ताङ्गमा रहेको सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । अभिषेक स्मृति क्लबको आयोजनामा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो । चौथो अभिषेक स्मृति दिवस तथा ३३ औँ जन्मोत्सवको अवसर...

पुरा पढ्नुहोस
प्रहरीबाट कुटिए अध्यागमन अधिकृत

काठमाडौँ ः त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुखसहित अध्यागमन अधिकृतमाथि प्रहरीले हातपात गरेको छ । शुक्रबार बिहान अध्यागमन अधिकृत छायाँलाल मोक्तान विमानस्थलको अराइभलबाट डिपार्चरतिर गएका थिए । मेटल डिटेक्टर भएको स्थानमा उनलाई चेकजाँच गर्ने क्रममा...

पुरा पढ्नुहोस
राष्ट्रिय सभामा दैलेखबाट मल्ल विजयी

दैलेखः बिहिबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा दैलेखका सावित्रि मल्ल विजयी भएकी छन् । कर्णाली प्रदेशमा गठबन्धनबाट मल्ल सहित तीनै जना उम्मेदवार निर्वाचित भएका हुन् । बिहीबार आएको मतपरिणाम अनुसार गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएको...

पुरा पढ्नुहोस
कैदी बन्दीलाई ६४ थान किताब

दैलेखः जिल्ला कारागार दैलेखमा रहेका कैदी बन्दीलाई ६४ थान जीवन उपयोगी किताब हस्तान्तरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखको आयोजनामा किताब हस्तान्तरण गरिएको हो । दैलेखमा रहेका कैदी बन्दीहरूको लागि समसामयिक विषयका जीवन उपयोगी...

पुरा पढ्नुहोस